सायद न तिमी दोषी थियौ, न म नै गलत थिएँ । दोष त त्यो परिस्थितिको थियो, जसले हामीलाई छुट्टिन बाध्य बनायो…😢 #palpali #foryourpage #goviral