अरुलाई रुवाएर हाँस्न नपरोस गलत विचार मनमा साँच्न नपरोस, सही बाटो हिँड्न सिकाइ दिनुहोस भगवान शिर झुकाएर बाँच्न नपरोस् ❤ #foryourpage