Avyan

Get app
Shakul Dahal @shakuldahal

झोलामा बोकेर आधा–एक बोतल बेच्न पनि नपाइने अवस्था आयो। परिवर्तनको नाममा साना व्यवसायीको जीविकामै बन्देज लगाउने हो भने, जनताको आवाज कसले सुन्ने? "राजाको पालामा त यस्तो भएको सम्झना छैन, हजुर।"

Original sound · Shakul Dahal
71 12 1
Get Avyan on Google Play Open in app