"हिलोमा गाडिएका यी पाइला नै भोलिको सुनौलो भविष्यका बीउ हुन्। किसानको पसिना कहिल्यै व्यर्थ जाँदैन। 🌾❤️"