पहाडले सिकायो— उचाइमा पुग्न हतार होइन, धैर्य चाहिन्छ। हरियालीले सम्झायो— जरा बलियो भए, जीवन सधैं फक्रिन्छ। #foryouavyan # #foryourpage