"यदि कुनै दिन मेरो कथा लेखियो भने सबैभन्दा धेरै शब्द'सहेर पनि बाँचेको' भन्ने नै हुनेछकिनकि मैले जीवन जितेको होइन,हरेक दिन हार्न नदिईआफैँलाई उठाएको हुँ