मलाई त यो संसार खै बिचित्र लाग्छ। किनहो यो संसार त्यगि जाँउ झौँलाग्छ। मनरुन्छ तर आँखा रसाउन छोडे झौँलाग्छ। सोचे जस्तो नहँदा मन मरेको झौँलाग्छ। म आफ्नो ध्यान एकतर्फ लगाउन खोज्छु तर खै चार तर्फ सोचे झौ…