समयले धेरै कुरा सिकाउँछ, मानिसले भन्दा परिस्थितिले बढी बुझाउँछ। आज साथ नदिनेहरू पनि भोलि सम्झिन्छन्, तर बितेको समय फेरि कहिल्यै फर्किँदैन। #fypYou