कसैप्रति गुनासो छैन, तर सम्झना सबैको छ। माथि मुस्कुराउने र पछाडि खेल खेल्ने अनुहारहरू समयले होइन, अनुभवले चिनाएको हो। ❤️ #nepal #foryourpage