आमा तिमी माया, आमा तिमी साथ, तिमी बिना अधुरो लाग्छ जीवनको बाटो। तिम्रो माया संसारकै अमूल्य उपहार, सधैँ रहोस् तिम्रो आशीर्वाद अपार।❤️❤️❤️💐💐