@sandhya57
❤️कसैको सफलता चाँडो भयो भन्दैमा तिम्रो क्षमता कम हुँदैन। 😘ढिलो फुल्ने फुलहरु प्राय प्रायजसो सबैभन्दा सुन्दर हुने गर्छन्। ,🌺🥀🌹🌹 सबैलाई मनपर्ने कोइली