@nirastha
हेलो साथीहरू एकअर्कामा सबैमा सपोर्ट गरेर अगाडि बढ्नुपर्छ कसैले पनि घमण्ड गर्नु हुँदैन आफूलाई सहयोग गर्ने साथीलाई आफूले पनि सहयोग गर्नुपर्छ है।