@namaraj
"मन भाँचिनु भनेको आवाज आउनु होइन, मुस्कुराइरहेको अनुहारभित्र चुपचाप हजारौँ पटक मर्नु हो। सबैले मेरो हाँसो देखे, तर कसैले मेरो पीडा कहिल्यै देखेन। 🥀💔